भगवान --- Bikash Roka Magar July 06, 2017 Get link Facebook X Pinterest Email Other Apps भगवान Bikash Roka Magar ऊ त - कसैको जीवनको आयू चुसेर बाँचेको थिएछ । नत्र कोही किन कसरी बस्छ - यसरी बर्षौँबर्ष चुपचाप चुपचाप एउटा बन्द कोठामा ? प्रत्येक पटक एक फूल चुँडिएपछि भगवानको एक आयु बढ्दोरहेछ । Comments
Comments
Post a Comment