जिन्दगी र सपना
म क्यारमबोर्ड खेलिरहेछु !
प्रतिद्वन्द्धी भएर उभिएपछि
बेलाबेला मेरो हातमा पनि पर्छ स्ट्राइगर
बेलाबेला मेरो हातमा पनि पर्छ स्ट्राइगर
कालो पनि रोज्न पाउछु
सेतो पनि रोज्न पाउछु
सेतो पनि रोज्न पाउछु
धेरैपटक त !
मैले स्ट्राइगर समाउनु पनि
उसको लागि अवसर बनिदिन्छ
मैले स्ट्राइगर समाउनु पनि
उसको लागि अवसर बनिदिन्छ
तर कहिल्यै पनि मैले
स्ट्राइगरले क्विन हान्न पाएको छैन ।
स्ट्राइगरले क्विन हान्न पाएको छैन ।
-----
कवि:- घनश्याम अस्तित्व
Comments
Post a Comment