सम्झिदा बिर्सन भनेर पिए
बिर्सिदा सम्झन भनेर पिए
बिर्सिदा सम्झन भनेर पिए
हर बार पिएको छु ।
नजरका मदिरा यौवनको भट्टिमा
समयको मदिरा जीवनको भट्टिमा
मुस्कानको मदिरा खुसिको भट्टिमा
आशुको मदिरा बिछोडको भट्टिमा
समयको मदिरा जीवनको भट्टिमा
मुस्कानको मदिरा खुसिको भट्टिमा
आशुको मदिरा बिछोडको भट्टिमा
कहिले तिर्खा मेट्ने चाहानामा
कहिले मन्जिल भेट्ने बाहानामा
कहिले खुसी देख्ने भाकामा
कहिले बिछोड रोक्न आशामा
कहिले मन्जिल भेट्ने बाहानामा
कहिले खुसी देख्ने भाकामा
कहिले बिछोड रोक्न आशामा
Comments
Post a Comment